काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् । गत पुष १० गते नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका उनले एक महिना पुगेको अवसरमा आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन्...