काठमाडौं । ललितपुरस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा कार्यकर्ताको चहलपहल बढेको छ । अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेपछि कार्यालयमा कार्यकर्ताको उपस्थिति देखिन्छ । एमालेका ८ जना मन्त्री बनेका छन् । एमालेले सातौँ पटक सरकारको नेतृत्व...