काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित व्यापारी मिनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिने आफ्नो कदमको बचाउ गरेका छन् । विहीबार सिस्नुपानी नेपालले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देउसी कार्यक्रममा जग्गा दान लिने निर्णयविरुद्ध प्रश्न उठेको प्रसंगमा प्रतिप्रश्न...