काठमाडौँ । मन्त्रिपरिषद् बैठकले अध्यादेशको कार्यसम्पादन नियमावली पारित गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । सरकारले विभिन्न २९ वटा कानुन...