काठमाडौं । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ । ल्होत्से हलमा मंगलबार बिहान ९ः४५ बजे बैठक सुरु भएको हो । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा बैठकमा कानुनमन्त्री अजय चौरसियासहित ठूला दलका प्रमुख सचेतकहरू सहभागी छन्...