काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)ले कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकलाई दिएको छ। पोखरामा मंगलबारबाट सुरु भएको क्यानको बोर्ड बैठकको पहिलो दिन कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएपश्चात् पाठकलाई जिम्मेवारी दिइएको हो । बुधबार बोर्ड बैठकले मल्लको राजीनामा...