कार्यवाहक प्रधानमन्त्री

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे कार्यवाहक प्रधानमन्त्री सिंहले लिए जानकारी

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले अस्पतालमा पुगेर राष्ट्रपतिसँग भेटघाट गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका हुन् । प्रोस्टेटको समस्याको उपचारका लागि बुधबार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved