काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उच्च नेतृत्वको अघिल्तिर ‘कार्यवाहक’ फुर्का झुन्डिने क्रम अब ‘सभापति’सम्म पुगेको छ । महामन्त्रीबाट सुरु भएको यो पद उपसभापति डोलप्रसाद आर्याललाई ‘कार्यवाहकको जिम्मेवारी’ मिलेसँगै तीन पुगेको हो । सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति...