काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक सोमबार सकिएको छ । तीन दिनसम्म चलेको कार्यकारिणी समिति बैठकले विभिन्न निर्णय गरेको जसपा नेपालले जनाएको छ । बैठकले संसदमा पेस भएका अध्यादेशको बारेमा अध्ययन गर्ने जिम्मेवारी पार्टीको संसदीय...