काठमाडौं। मतपत्रमा हस्ताक्षर नगरेको पाइएपछि ललितपुरका दुई मतदान अधिकृतलाई काराबाही गर्न सिफारिस गरिएको छ। महालक्ष्मी नगरपालिका-१० स्थित कालदेवी मावि मतदान केन्द्रमा खटिएका दुई जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको हो। ४२ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि सम्बन्धित निर्वाचन...