कारागार सजाय

नोबेल पुरस्कार विजेता मोहम्मदीलाई एक वर्षको कारागार सजाय

तेहरान ।  इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको छ । इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्ध वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved