काठमाडौं । काठमाडौं जिल्ला अदालतको गेटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने एक महिलालाई कारबाही गर्न कर्मचारीले माग गरेका छन् । काठमाडौं जिल्ला अदालतका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीले कारबाहीको लागि संयुक्त ध्यानाकर्षण गराएका छन् । केही दिनअघि अधिवक्ता...