कारबाहीको डर

कारबाहीको डरले बतासले बुझायो धर्मशालाको एक करोड भाडा

काठमाडौं। पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाएसँगै पशुपति धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि (बतास समूह)ले भाडा बुझाएको छ । करिब एक वर्षको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ भाडा बुझाएको हो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved