काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा नेपाली सर्वोत्कृष्ट खेलाडी दीपेन्द्र सिंह ऐरीले पाएको कारको कर ‘शारडा ग्रुप’ले दिने भएको छ । एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी शारडा ग्रुपले कर आफैँ दिने...