काभ्रे। बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका ५० करोड छुट्याउने निर्णय गरेको छ। प्रदेश राजधानी हेटौँडा जोडिने उक्त सडक स्तरोन्नतिका लागिमात्र दुई अर्ब लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ। जिल्लामा ‘अति...