काठमाडौं। काभा यू–२३ पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। बङ्गलादेशको ढाकामा सेन्ट्रल एसियाली भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको ५ दिने तालिका सार्वजानिक गरिएको हो। पुस ७ मा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन्। खेल नेपाली...