कान्ति ताल

कान्ति ताल आसपासका पूर्वाधार जीर्ण, करोडौं खर्च गरेर निर्माण गरेका रेलिङ भत्किए

राँझा । संरक्षण अभावमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्ति ताल आसपासमा निर्मित पूर्वाधार जीर्ण बन्दै गएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले करोडौं खर्च गरेर निर्माण गरेका रेलिङ भत्किएका छन् । फलामका पाइप चोरी भएको स्थानीय चक्र बुढाले बताए । ‘तालमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved