काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ परेका छन् । फरार सूचीमा रहेका लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामालाई काठमाडौं...