काठमाडौं। काठमाडौंको बानेश्वरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा जारी परीक्षामा तनाव भएको छ। कोरोना संक्रमितलाई पनि परीक्षामा सराबरी सहभागी गराइएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच बुधबार झडप भएको हो। त्यस क्रममा प्रहरीले लाठी चार्ज गर्दा केही विद्यार्थी घाइते भएका छन्। प्रहरीले...