काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

काठमाडौं। काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । विराजभक्तलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले पछ्याइरहेका छन् । विराजभक्तले ६०७ मत पाउँदा सुमनले ५९१ प्राप्त गरेका छन् ।  तेस्रो स्थानका एमाले उम्मेदवार शिवराम राजवैद्यको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved