काठमाडौं-८

काठमाडौं-८ मा घण्टीलाई पछ्याउँदै लौरो

काठमाडौं। काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ५२८६ मत ल्याउँदा सायमीले ४२५४ मत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved