काठमाडौं। काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रवीन्द्र मिश्रको अग्रता उल्टिएको छ । अहिले नेपाली कांग्रेसका प्रकाशमान सिंहले मिश्रलाई उछिनेका छन् । पछिल्लो परिणाम अनुसार प्रकाशमान सिंहले ७ सय ५४ मत ल्याएका छन् । रवीन्द्र मिश्रले ६ सय ८०...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved