काठमाडौं। नेपाल वायुसेवा निगमले शनिबारदेखि काठमाडौंबाट साउदी अरबको दमाममा नियमित सीधा उडानका लागि टिकट बुकिङ्ग खुला गरेको छ । आफ्नो ११ औँ अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गर्दै निगमले भदौ २० गतेदेखि सो उडान सञ्चालन...