काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको पार्टीमा अवसरवादी चरित्र देखिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज प्रतिक्रिया दिँदै उनले राज्य संरचनामा नेकपा(एमाले)कै नेतृत्व हुँदा भएका निर्णय कार्यान्वयन गर्न...