काठमाडौं मल

अनधिकृत संरचना भत्काएपछि यस्तो देखियो काठमाडौं मल अगाडिको क्षेत्र (फोटोहरू)

काठमाडौं महानगरपालिले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासबिना बनाइएका संरचनामा डोजर लगाइरहेको छ। अनधिकृत संरचना भत्काएपछि काठमाडौं मल अगाडिको क्षेत्र यस्तो देखिएको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved