काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तिहार तथा छठ जस्ता पर्व मर्यादित भएर मनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा शान्ति सुरक्षामा असर पार्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा...