काठमाडौं। र्थमन्त्री जनार्दन शर्मा प्रभाकरले काठमाडौं-पोखराको सडक दूरी २ घण्टामा घटाउने बताएका छन्। सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दूरी घटाएर २ घण्टा कायम गर्नेगरी योजना बनाइसकेको बताए। प्रमुख शहरसँग ग्रामिण क्षेत्रको...