काठमाडौं । काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकिएको छ । नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई मधेस द्रुतमार्ग सडक आयोजना निर्माणको कामको आर्थिक वर्ष २०७९÷८० को श्रावण मसान्त सम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको जानकारी गराइएको छ ।...