काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । आइतबार (फागुन २५) बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । जिप्रका काठमाडौंका अनुसार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास...