काठमाडौं जिल्ला अदालतले

सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ । एक किशोरीले दिएको बलात्कारको जाहेरीबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । अदालतले अनुमति दिएकाले अब प्रहरीले लामिछानेलाई विमानस्थलबाटै...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved