काठमाडौंमा घाम

काठमाडौंमा घमाइलो बिहानी, आजदेखि देशभरकै मौसम खुल्ने

काठमाडौं । काठमाडौंमा चार दिनदेखिको झरी रोकिएको छ । झरी रोकिएसँगै आज बिहीबार बिहानैदेखि घाम लागको छ । आकासमा बादल देखिएको छैन । जल तथा मौसम विज्ञान विभागले आज देखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved