काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित नीलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमाल नजिकको भूगोल पौराणिक पात्र (ऋषि) काग–भुषुण्डीको निवासस्थल रहेको छ । धार्मिकग्रन्थ र संस्कृत साहित्यमा नीलगिरि र अन्नपूर्ण हिमालबीचको भागमा भविष्यद्रष्टा सन्त (ऋषि) काग–भुषुण्डी द्धापर युगमा यही आएर...