दोहा। तामाङ चलचित्र ‘काख्रे’ कतारमा प्रदर्शन हुने भएको छ। कथाकार, निर्देशक तथा नायक रितुराज पाख्रीन र नायिका सुनिता लुङ्बा अभिनित चलचित्र ‘काख्रे’ २९ जुलाईदेखि कतारमा प्रदर्शन हुन लागेको हो। नेपाल प्रवासी तामाङ समाज कतारको संस्कृति तथा कलाकार विभागको आयोजनामा...