काठमाडौं। भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। उत्तरप्रदेशस्थित मुख्यमन्त्री कार्यालयमा शनिबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको हो। प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार...