हेटौंडा। गठबन्धनको उम्मेदवार बाहेकको प्रचार नगर्न नेपाली कांग्रेस मकवानपुरले चेतावनी दिएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरले गठबन्धनबाहेकको उम्मेदवारहरूको प्रचार नगर्न चेतावनी दिएको हो। हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ र ईन्द्रसरोवर गाउँपालिकामा बागी कांग्रेसको बागी उम्मेदवारी परेको छ।...