हेटौँडा। नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ सदस्य मनोनित गरिएको छ। बागमती प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले पार्टीको विधान धारा १३ (६) को झ बमोजिम आज मनोनयन गरेको कांग्रेस बागमती कार्यालयका मुख्यसचिव राजु नेपालले जानकारी दिए। सभापति बाँनियाले निमा...