कांग्रेस जनकपुर मेयर सिफारिस

गठबन्धनको निर्णय लत्याउँदै कांग्रेसले जनकपुरधाम मेयरमा सिफारिस गर्‍यो तीन उम्मेदवार

जनकपुरधाम। नेपाली कांग्रेस जनकपुरधाम नगर कार्यसमितिले गठबन्धनको यो निर्णय नमान्ने भन्दै उम्मेदवारहरूको टुंगो लगाएको छ। जनकपुरधाम नगर कार्यसमितिका सचिव लालबाबु मिश्रले जनाएअनुसार नगर कार्यसमितिको बैठकले कांग्रेसको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा मनोज कुमार साह, किशोरी साह र राकेश विक्रम...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved