भरतपुर महानगरपालिकाको मेयर पदमा पदको आफ्नो दलकै उम्मेदवार हुनुपर्ने माग गर्दै नेपाली कांग्रेस चितवनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेको छ। बिहीबार (आज) सत्तारुढ दलको गठबन्धनको तयारी तथा अनुगमन समितिको संयोजक समेत रहेका नेता पौडेललाई भेटेर महानगरको प्रमुख कांग्रेसले नछाड्ने...