कांग्रेस कैलाली

पार्टी छाडेका १५ जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई कांग्रेसको पत्र

धनगढी । नेपाली कांग्रेस परित्याग गरेका कैलालीका तीन वडाध्यक्षसहित १५ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई पार्टीले सिफारिस गरेको छ। कांग्रेसबाट निर्वाचित भएर पार्टी परित्याग गरेका जनप्रतिनिधिलाई पदमुक्त गर्न कांग्रेस कैलालीले निर्वाचन आयोगलाई पत्र लेखेको हो। सिफारिस गरिएका जनप्रतिनिधिहरुमा टीकापुर...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved