काठमाडौं। नेपाली कांग्रेसले आफ्नो भागमा परेका काठमाडौं जिल्लामा प्रतिनिधिसभातर्फको उम्मेदवार टुंगो लगाएको स्रोतले जनाएको छ। टिकटको निर्णय भइसकेको छ तर उम्मेदवारले टिकट बुझिनसकेको बुझिएको छ। कांग्रेस संसदीय बोर्डको जारी बैठकले काठमाडौैंको उम्मेदवार टुंगो लगाएको हो। जसअनुसार महामन्त्री गगन थापा...