कांग्रेसका नेता प्रदीप गिरि

काठमाडौं। नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ । पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित पशुपति लगिएको छ । शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशला भएर पशुपति आर्यघाट पुगेको...