काठमाडौं। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा २ को वडाध्यक्षमा दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट छिनोफानो गरेको छ। आइतबार बिहान अन्तिम मत परिणामअनुसार कांग्रेसका छबिलाल न्यौपाने र माओवादी केन्द्रका पुरुषोत्तम सापकोटा दुवै जनाले ४९५ मत पाएपछि गोलाप्रथाबाट छानिएको हो। मत...