काठमाडौं । वर्षा ऋतु सकिएर शरद ऋतु आउने संघारमा फुल्ने काँस फूलले प्राकृतिक सौन्दर्य मात्रै बढाएको छैन, वर्षायाम सकिएको पनि सङ्केत गरेको छ । विशेष गरि ऋतु फेरिने समयमा ढकमक फुल्ने यो काँस घाँसको वैज्ञानिक नाम Saccharum Spontaneum हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved