सुर्खेत। उच्च अदालत सुर्खेतको आदेशबमोजिम जिल्ला वन क्षेत्र समन्वय समितिले काँक्रेविहार संरक्षित क्षेत्रको पुनः नक्सांकन थालेको छ। डिभिजन वन कार्यालयले पुनः नापीका लागि पाँच सदस्यीय प्राविधिक टोली खटाएको छ। प्राविधिक टोलीले सर्भेको काम सुरु गरिसकेको छ। काँक्रेविहार संरक्षित क्षेत्रको...