कविता एसईईको तयारी गर्ने क्रममा मंगलबार बिहानै ४ बजे ट्युसन पढ्न स्कुल गएकी थिइन्। उनको शव बिहान ५ः३० बजेतिर घरभन्दा दुई किलोमिटर पर जशोदा खोलाको किनारमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved