सुर्खेत । हुम्लामा कवाडी खोला थुनिएको छ । बाजुराको हिमाली गाउँपालिका–२ मा रहेको राक्षस तालबाट आउने उक्त खोलामा पहिरो गएर थुनिएको आंशका गरिएको छ । शुक्रबार बिहान साढे १० बजेको समयदेखि कवाडी खोलामा पानी नआएकाे हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार...