मिति – १ फेब्रुअरी २००३ स्थान – टेक्सास, अमेरिका नासाको अन्तरिक्ष यान कोलम्बिया सटल एसटीएस- १०७ द्रुत गतिमा पृथ्वीमा फर्किरहेको थियो । भारतीय मूलकी पहिलो महिला अन्तरिक्ष यात्री कल्पना चावला आफ्नो दोस्रो अन्तरिक्ष अभियान पूरा गरेर यस अन्तरिक्षयानबाट फर्कँदै...