काठमाडौं । फिल्म तथा म्युजिक भिडिओ खेलाइदिन्छु भन्दै होटलमा लगेर बलात्कारको प्रयास गरेको आरोपमा एक कलाकार जेल पुगेका छन् । फेसबुकबाट साथी बनाएर कोठमाडौं बोलाउने र होटलमा लगेर जबरजस्ती गर्न खोजेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले एक कलाकारविरुद्ध...