काठमाडौं। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ सहितको टोलीले कलंकी-महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको छ । निरीक्षणपछि उपप्रधानमन्त्री श्रेष्ठले कलंकी-महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुने बताए ।...