काठमाडौं । विभिन्न कर्मचारी सङ्गठनहरूले आफ्ना मागहरू ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। सिंहदरबारमा मङ्गलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष...